ठूला माछा समाउ भन्दै अख्तियार अगाडि प्रदर्शन गर्ने ३० जना पक्राउ

काठमाडौं– बढ्दो भ्रष्टाचारको विरोध गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा धर्ना दिन पुगेका विवेकशील साझा पार्टीका ३० जना कार्यकर्ता पक्राउ परेका छन् । “अख्तियार, सानो माछामात्र होइन, ठूलो पनि समाउ” भन्दै सांकेतिक रूपमा ठूलो माछा बनाएर प्रदर्शन गर्नेहरूमध्ये ३० जनाभन्दा बढी प्रदर्शनकारीहरू पक्राउ परेको साझा विवेशकील पार्टीका प्रवक्ता सुर्यराज आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । … Continue reading ठूला माछा समाउ भन्दै अख्तियार अगाडि प्रदर्शन गर्ने ३० जना पक्राउ